गैरआवासीय नेपालीहरुको सम्पतिमा आँखा नलगाऔं : प्रोफेर सूर्य सुवेदी

लण्डन् । प्रोफेसर सूर्य सुवेदीले एनआरएनएहरुको सम्पत्तिको सुरक्षाको माग गरेका छन् । गैरआवासीय नेपाली संघ यूकेले सोमवार आयोजान गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले गैर–आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिमा कसैले आँखा लगाउन नहुने वताए । उनले गैर–आवासीय नेपालीहरुले नागरिकताको निरन्तरताको मागलाई अगाडी बढाई निष्कर्षमा पुराउन आग्रह समेत गरे । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले … Continue reading गैरआवासीय नेपालीहरुको सम्पतिमा आँखा नलगाऔं : प्रोफेर सूर्य सुवेदी